नाङगै सुत्नुका यस्ता छन फाइदाहरु (भिडियोसहित) Sansarnews २८ माघ २०७३, शुक्रबार ०८:२० मानिस बिभिन्न तरिकाबाट सुत्छन् । कोही खुकुलो कपडा लगाएर त को ही नाङगै । तर स्वास्थ्यका अनुसार सबै कपडा फुकाले निरबस्त्र सुत्नु फाइदाजनक हुन्छ ।