back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार २ बुधवार

900 

shares

२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार २ गते, जुन-१६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ र विक्रिदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८५ पैसा र विक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७२ पैसा र विक्रिदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 16, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.01 117.61
EUR (European Euro)
1 141.85 142.58
GBP (UK Pound Sterling)
1 164.72 165.57
CHF (Swiss Franc)
1 130.21 130.87
AUD (Australian Dollar)
1 89.95 90.41
CAD (Canadian Dollar)
1 96.06 96.56
SGD (Singapore Dollar)
1 88.19 88.65
JPY (Japanese Yen)
10 10.62 10.68
CNY (Chinese Yuan)
1 18.28 18.38
SAR (Saudi Arabian Riyal)
1 31.20 31.36
QAR (Qatari Riyal)
1 32.13 32.30
THB (Thai Baht)
1 3.76 3.77
AED (UAE Dirham)
1 31.86 32.02
MYR (Malaysian Ringgit)
1 28.42 28.57
KRW (South Korean Won)
100 10.46 10.52
SEK (Swedish Kroner)
1 14.08 14.15
DKK (Danish Kroner)
1 19.08 19.17
HKD (Hong Kong Dollar)
1 15.07 15.15
KWD (Kuwaity Dinar)
1 388.82 390.81
BHD (Bahrain Dinar)
1 310.40 311.99

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ असार २ बुधवार ०९:४९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...