back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ असार १ मंगलवार

804 

shares

१ असार, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार १ गते, जुन–१५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रिदर ११७ रुपैयाँ ५४ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३२ मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रिदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ २७ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.94 117.54
EUR (European Euro)
1 141.64 142.37
GBP (UK Pound Sterling)
1 164.79 165.63
CHF (Swiss Franc)
1 130.07 130.74
AUD (Australian Dollar)
1 90.22 90.68
CAD (Canadian Dollar)
1 96.20 96.69
SGD (Singapore Dollar)
1 88.13 88.59
JPY (Japanese Yen)
10 10.66 10.72
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 31.18 31.34
QAR (Qatari Riyal)
1 32.11 32.28
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.84 32.00
MYR (Malaysian Ringgit)
1 28.42 28.56
KRW (South Korean Won)
100 10.45 10.51
SEK (Swedish Kroner)
1 14.06 14.13
DKK (Danish Kroner)
1 19.05 19.15
HKD (Hong Kong Dollar)
1 15.07 15.14
KWD (Kuwaity Dinar)
1 388.63 390.63
BHD (Bahrain Dinar)
1 310.22 311.81

 

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार १ मंगलवार ०८:२० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...