back
CTIZAN AD

विदेश जानेहरुको पिसीआर परीक्षण सम्बन्धी अन्यौलता,मन्त्रालय भन्छ–पुरानै निर्णय यथावत

वि.सं.२०७८ असार ६ आइतवार

807 

shares

६ असार, काठमाडौं । विदेश जानेहरुको पिसीआर परीक्षणमा आएको अन्यौलताका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुरानै निर्णय यथावत रहेको बताएको छ ।

विदेश जानेहरुका लागि कोभिड १९ परीक्षणका लागि सबै सरकारी पिसीआर प्रयोगशाला र न्यूनतम् १०० बेड भएका अस्पतालमा आधारित रहेका वा ‘ए’ वर्गका निजी प्रयोगशालाहरुले गरेको मान्य हुने भनेर २०७८ बैसाख १९ गते नै निर्णय भइसकेको र सोहि निर्णय यथावत रहेको प्रष्ट पारेको छ ।

‘त्यसपछि यसका सम्बन्धमा कुनै पनि थप निर्णय भएको छैन,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यद्यपी हिँजो र आज विभिन्न संचार माध्यममाहरुमा विदेश जानेको प्रयोजनको हकमा कोभिड १९ परीक्षण सम्बन्धी निजी प्रयोगशालाहरुको नाम मात्र राखी भ्रामक, निराधार र गलत समाचार प्रकाशन भएकाले सर्बसाधारणलाई अन्यौल भई कठिनाई हुने देखिन्छ ।’

No photo description available.

वि.सं.२०७८ असार ६ आइतवार १६:१७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...