back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ असार ८ मंगलवार

804 

shares

८ असार, काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार ८ गते, जुन–२२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर ४० रुपैयाँ ७३ पैसा र विक्रिदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले बढेको छ ।

भने युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ८० पैसा र विक्रिदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ ०५ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.27 118.87
EUR (European Euro)
1 140.73 141.44
GBP (UK Pound Sterling)
1 164.03 164.87
CHF (Swiss Franc)
1 128.37 129.02
AUD (Australian Dollar)
1 88.87 89.32
CAD (Canadian Dollar)
1 95.18 95.66
SGD (Singapore Dollar)
1 88.01 88.45
JPY (Japanese Yen)
10 10.74 10.79
CNY (Chinese Yuan)
1 18.29 18.38
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.48 32.65
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 32.20 32.36
MYR (Malaysian Ringgit)
1 28.52 28.66
KRW (South Korean Won)
100 10.44 10.50
SEK (Swedish Kroner)
1 13.77 13.84
DKK (Danish Kroner)
1 18.92 19.02
HKD (Hong Kong Dollar)
1 15.23 15.31
KWD (Kuwaity Dinar)
1 392.70 394.69
BHD (Bahrain Dinar)
1 313.75 315.34

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार ८ मंगलवार ०७:२९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...