८ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार नेपाल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत भएको छ ।
नेपाल इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।
लगानीकर्ताले आफ्नो डिम्याट खातामा शेयर आएपछि खरिद बिक्रि गर्न सक्ने छन् ।
वि.सं.२०७८ असार ८ मंगलवार १४:०० मा प्रकाशित


























