back
CTIZAN AD

आज पनि बढ्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७८ असार ९ बुधवार

840 

shares

९ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार ९ गते, जुन–२३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६९ पैसा र विक्रिदर ११९ रुपैयाँ २९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ४२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०७ पैसा र विक्रिदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको झण्डै १ रुपैयाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रिदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ ८३ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Fixed By Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.69 119.29
EUR (European Euro)
1 141.07 141.79
GBP (UK Pound Sterling)
1 164.63 165.47
CHF (Swiss Franc)
1 128.84 129.49
AUD (Australian Dollar)
1 89.03 89.48
CAD (Canadian Dollar)
1 95.82 96.31
SGD (Singapore Dollar)
1 88.12 88.56
JPY (Japanese Yen)
10 10.75 10.80
CNY (Chinese Yuan)
1 18.33 18.42
SAR (Saudi Arabian Riyal)
1 31.65 31.81
QAR (Qatari Riyal)
1 32.59 32.75
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 32.31 32.48
MYR (Malaysian Ringgit)
1 28.52 28.67
KRW (South Korean Won)
100 10.46 10.51
SEK (Swedish Kroner)
1 13.86 13.93
DKK (Danish Kroner)
1 18.97 19.07
HKD (Hong Kong Dollar)
1 15.28 15.36
KWD (Kuwaity Dinar)
1 394.17 396.17
BHD (Bahrain Dinar)
1 314.85 316.44

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ असार ९ बुधवार ०८:०० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...