back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु, २१६ जनामा संक्रमण पुष्टि

वि.सं.२०७८ असार ९ बुधवार

750 

shares

९ असार, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका ३ र स्याङजाका १ गरी ४ जनाको मृत्यु भएको हो । आज थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ९०५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा म्याग्दीमा ९, पर्बतमा ५०, लमजुङमा २१, तनहुँमा ४, कास्कीमा ६०, बागलुङमा १७, स्याङजामा १६ र नवलपरासीपूर्वमा ३९ जना गरी २१६ जना नयाँ संक्रमित थपिएका हुन् । ती मध्ये १०२ जना महिला र ११४ जना पुरुष रहेका छन् ।

आज थपिएका २१६ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ५३,३८७ पुगेको छ भने सोहि अवधिमा ४९,३७१ जना संक्रमणबाट मुक्त भएका छन् ।

गण्डकी प्रदेशमा आज ४८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

वि.सं.२०७८ असार ९ बुधवार १७:४५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...