back
CTIZAN AD

युरो कपको अन्तिम १६ मा भिड्दैँ छन यी टिम, कुन-कुन टिमबीच हुँदैछ त भिडन्त ?

वि.सं.२०७८ असार १० बिहीवार

684 

shares

१० असार, काठमाडौँ । युरोकप २०२० को समूह चरणको खेलहरु सकिएका छन् । समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको पनि टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ ।

अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगेका छन भने ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाएका छन । तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

इटाली, बेल्जियम, नेदरल्याण्ड्स, इंगल्यान्ड, स्वीडेन र फ्रान्स समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गरेका छन । वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोयसिया, स्पेन, जर्मनी समूह उपविजेता भएर नकआउट चरणमा प्रवेश गरेका छन । तेस्रो स्थानका उत्कृष्ट ४ टोली स्वीटजरल्यान्ड, युक्रेन, चेक रिपब्लिक र पोर्चुगल पनि नकआउट चरणमा प्रवेश हुन ।

यूरोकपको अन्तिम १६ का खेल शनिबार (असार १२ गते) देखि सुरु हुनेछ । अन्तिम १६ को पहिलो खेलमा वेल्सले डेनमार्कको सामना गर्ने छ ।

अन्तिम १६ का खेलहरू :

वेल्स भर्सेस डेनमार्क –  असार १२ गते
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते

नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते

इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति

वि.सं.२०७८ असार १० बिहीवार १३:१२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...