back
CTIZAN AD

एएफसी वुमेन्स एसियन कप क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्सको सामना गर्ने

वि.सं.२०७८ असार १० बिहीवार

588 

shares

१० असार, काठमाडौँ । एएफसी वुमेन्स एसियन कप २०२२ को क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल, हङकङ र फिलिपिन्स समूह ‘एफ’ मा परेका छन् ।
समूह ‘एफ’ को आयोजकको रुपमा नेपाल रहनेछ र नेपालले घरेलु मैदानमै खेल्ने अवसर पाउनेछ । क्वालिफायर छनोटका खेलहरु सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।

क्वालिफायरमा २८ राष्ट्रले प्रतिस्पर्था गर्नेछन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । चार समूहमा ४-४ टिम छन् भने अर्को चार समूहमा ३-३ टिम रहेका छन् ।

समूहको शीर्ष टिम जनावरी २०२२ मा भारतमा हुने एएफसी वुमेन्स एसियन कपमा छनोट हुनेछ।

वि.सं.२०७८ असार १० बिहीवार १६:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...