back
CTIZAN AD

कसरी जाने ? ओलीले बोलाए आफुँ पक्षीय स्थायी समिति बैठक

वि.सं.२०७८ असार १३ आइतवार

759 

shares

असार १३, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुँ पक्षीय स्थायी समिति बैठकबोलाएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुुर तामाङले जानकारी दिए ।

बताइएअनुसार बैठकमा माधवकुमार नेपाल पक्षीय नेताहरुलाई भने बोलाइएको छैन् ।

बताइएअनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र संसद विघटनका विरुद्व परेका रिटमाथि हुनसक्ने फैसलाका विषयमा छलफल हुनेछ ।

पछिल्लो अदालती फैसला (कर्णालीका सांसदको कारबाही फिर्ता र मन्त्रीको नियुक्ती बदर) सँगै ओली दबाबमा छन् । उनी निरन्तर आफुँ पक्षीय नेताहरुसँग संवाद गर्दै आएका छन् । आइतबारको बैठकलाई पनि सोही छलफलको निरन्तरताको रुपमा बुझिएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार ०९:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...