back
CTIZAN AD

मृत अवस्थामा फेला परे घर्ती र चौधरी

वि.सं.२०७८ असार १३ आइतवार

669 

shares

१३ असार, पाल्पा । पाल्पाको माथागढी गाउँपालिका र नवलपरासी पूर्वको कावासोती नगरपालिकामा बस्ने दुई व्यक्ति मृत फेला परेका छन् ।

माथागढी गाउँपालिका गाउँपालिका–४ घर भई हाल रामपुर नगरपालिका–७ कठानस्थित गुन बहादुर घर्तीको घरमा बिगत ६ महिनादेखि बस्दै आएका ३९ वर्षीय माधव घर्ती घरबाट करिब १ सय मिटर टाढा गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१७ ढोकी बस्ने ७१ वर्षीय भोलानाथ चौधरी घर नजिकैको मकैबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १६:५० मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...