back
CTIZAN AD

कोकाकोलाले किराना पसललाई सहयोग गर्न ल्यायो स्कीम

वि.सं.२०७८ असार १४ सोमवार

699 

shares

१४ असार, काठमाडौं । कोकाकोलाले महामारीबाट किराना र पसल संचालकलाई सहयोग गर्ने भएको छ । किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्न कोकाकोलाले व्हाट्सएपमार्फत द्रुत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको हो ।

कम्पनीले जनाएअनुसार स्वचालितरूपमा बिक्रेता र वितरकहरुलाई जोड्नमा कार्यक्रमले सहयोग पु¥याउने छ । खुद्रा बिक्रेताले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सिधै अर्डर लिन सक्ने कम्पनीले जनाएको छ । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पु¥याउने र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने कम्पनीले जनाएको छ ।

यो प्लेटफर्म अरु कम्युनिकेशन एप्लिकेसन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जनाएको छ । कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गर्न खोजिएको बताए ।

कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नका लागि थप सावधानी अपनाएको जनाएको छ । कम्पनीले कोकाकोलाको कुलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिनअप कार्यक्रमको आयोजना गर्ने भएको छ ।

वि.सं.२०७८ असार १४ सोमवार २१:५० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...