back
CTIZAN AD

अब सार्वजनिक सवारी साधनहरु लामो समय एकैस्थानमा रोकिन नपाउने

वि.सं.२०७८ असार १५ मंगलवार

795 

shares

१५ असार, काठमाडौं अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन्

काठमाडौं महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाईपिक एण्ड ड्रपप्रणालीमा सञ्चालन गर्ने निर्णय गरेसँगै अब त्यस्ता सार्वजनिक सवारी साधनहरु एकै स्थानमा लामोसमयसम्म रोकिन नपाउने भएका हुन् उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन्

आरएनएसी आसपास, न्युरोड गेट अगाडि विर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाइने बताइएको महानगरपालिका यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको लामो छलफल पछिको सहमति अनुसार रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाइने व्यवस्था  गरेको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो टावर सम्पन्न भएपछि बसपार्क पुन पुरानो स्थानमै बन्ने जानकारी दिँदै उनले खुल्लामञ्चलाई खुल्लामञ्चकै रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यहाँबाट सञ्चालित बसहरुलाई पुरानो पिक एण्ड ड्रप पद्धतिमा सञ्चालन गर्न लागिएको पनि सापकोटाले बताए

File Pic

 

वि.सं.२०७८ असार १५ मंगलवार २१:०८ मा प्रकाशित

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...