back
CTIZAN AD

रोमाञ्चक खेलमा दक्षिण अफ्रिका १ रनले विजयी, क्विनट डि ककको विस्फोट ब्याटिङ्ग

वि.सं.२०७८ असार १६ बुधवार

651 

shares

१६ असार, काठमडौँ । वेस्टइ्रंडिज दक्षिण अफ्रिका बिचको तेस्रो टि २० मा साउन अफ्रिकाले रोमाञ्चक जित हासिल गरेको छ । हिजो राति ग्रेनेडामा भएको तेस्रो टि-२० मा दक्षिण अफ्रिकाले वेस्टइंडिज विरुद्ध १ रनले जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विटन डि ककले ५१ बलमा ७१ रनको विस्फोटक पारी खेलेका थिए । वेस्टइंडिजका लागि बलिङ्ग तर्फ भने ओबेद म्याकोयले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले दिएको १६८ रनको लक्ष्य वेस्टइंडिजले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । वेस्टइंडिजको टिमले २० ओभरमा ७ विकेट गुमाएर १६६ रनमात्र बनाउन सक्यो । वेस्टइंडिजका लागि इविन लुइस र निकोल पुरणले सर्वाधिक २७/२७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका लागि बलिङ्गमा एनरिच नोत्र्जे र तबरेज शम्सीले सर्वाधिक २/२ विकेट लिएका थिए ।

जितसँगै दक्षिण अफ्किाले ५ खेलको टि २० श्रृखलामा २ १ ले अग्रता लिएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १२:१२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...