back
CTIZAN AD

पूर्व प्रधानमन्त्री खनालको उपचार खर्च एमालेले ब्यहोर्ने

वि.सं.२०७८ असार १६ बुधवार

726 

shares

१६ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनालको उपचार खर्च पार्टीले व्यहोर्ने निर्णय गरिएको बताइएको छ ।

बालुवाटारमा बुधबार बसेको एमालेको दशौं महाधिबेशन आयोजक कमिटीको बैठकले उक्त निर्णय गर्दै खनालको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको बताइएको छ ।

सामान्य ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेता खनाललाई डाक्टरहरुको सल्लाहमा थप उपचारका लागि असार २ गते दिल्ली लगिएको थियो ।

वि.सं.२०७८ असार १६ बुधवार १४:५१ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...