back
CTIZAN AD

सन्राइज बैंकद्वारा इएमभि कार्डको शुभारम्भ

वि.सं.२०७३ फागुन ३ मंगलवार

846 

shares

sunrise-emv-card

विद्युतिय कारोवारको सुरक्षाप्रती सजग रहि हाल प्रयोगमा रहेका कार्डहरुलाई थप सुरक्षित पार्दै चिपमा आधारित इएमभि कार्डहरु बैंकले प्रचलनमा ल्याएको छ । साथै ग्राहकहरुलाई थप सुविधा दिने उद्धेश्यले चिपमा आधारित क्रेडिट कार्ड तथा विदेश जाने व्यक्तिहरुलाई लक्षित गर्दै विदेशी मुद्राको प्रिपेड कार्डहरु समेत प्रचलनमा ल्याएको छ । विद्युतिय कारोबारबाट सृजना हुने जोखिमलाई न्यूनिकरण गर्नको निमित्त हाल चल्तिमा रहेका म्याग्नेटि स्ट्रिप कार्डहरुलाई अन्तराष्ट्रियस्तरको सुरक्षा मापदण्ड अनुसार चिपमा आधारित इएमभि कार्डमा क्रमशः प्रतिस्थापन गर्दै जाने बैंकले जनाएको छ ।
बैंकको हाल ६७ शाखा, ७२ एटिएम, १३ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा एक्स्टेन्सन काउन्टरहरु रहेका छन् ।

वि.सं.२०७३ फागुन ३ मंगलवार ०७:२२ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...