back
CTIZAN AD

प्रवासी समाजद्धारा डाँडाकाहुँका अग्नि पीडितलाई सहयोग प्रदान

वि.सं.२०७८ असार १७ बिहीवार

849 

shares

१७ असार हातेमालोचोक,पर्वत । पैयुँ गाउँपालिका वडा नम्वर ६,सरौखोला डाँडाकाहुँको विपद ब्यबस्थापनका लागी प्रवासी समाजद्धारा सहयोग प्रदान गरीएको छ ।

गत चैत्र २७ गते भएको आगलागीबाट घर गोठमा ठुलो क्षति भएको थाहा पाए पछि प्रवासी नेपाली सामाजिक संगठन द्वारा आगलागिबाट पिडित परिवारलाई सहयोगको लागी संगठनका सदस्यहरुबाट जुटाइएको १६,००० रकम हस्तान्तरण भएको बताइएको छ ।

सेवा नै धर्म हो भन्ने भाव सहित सहयोगी मनहरुसंग सहयोगको अपिल गरि जुटेको सहयोग रकम सो संगठनका सदस्य नारायण भुसालले सचिवलाइ हस्तान्तरण गरेको बताइएको छ ।

No photo description available.

वि.सं.२०७८ असार १७ बिहीवार १४:५६ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...