back
CTIZAN AD

सात्फरीका स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा

वि.सं.२०७८ असार १९ शनिवार

648 

shares

१९ असार, डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ सात्फरीमा रहेको स्वास्थ्य चौकीलाई पालिकाकै पहिलो पोषणमैत्री संस्था घोषणा गरिएको छ ।

उक्त वडालाई गाउँपालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणाा गरिएको स्वास्थ्य चौकी इन्चार्ज धर्मबहादुर बमले जानकारी दिए । उनका अनुसार स्वास्थ्य चौकीले वडाभरिमा रहेका दुई वर्षमुनिका बालबालिकामा कुपोषण नदेखिएको, गर्भवती महिलालाई २२५ आइरन चक्की खुवाइएको, स्वास्थ्य संस्थामा स्तनपान कक्षको स्थापना रहेको, स्वास्थ्य संस्थामा पोषण कर्नर लगायतका मापदण्ड पूरा गरेकाले पोषणमैत्री संस्था घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले एक कार्यक्रमबीच पोषणमैत्री घोषणा गरेका हुन्। पछिल्लो समय उक्त पालिकामा भइरहेको स्वास्थ्य क्षेत्रको विकासले नागरिकमा निकै सहयोग पुगेको बताइएको छ ।

वि.सं.२०७८ असार १९ शनिवार १४:२२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...