back
CTIZAN AD

इक्वेडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, मेसीको उत्कृष्ट प्रदर्शन

वि.सं.२०७८ असार २० आइतवार

549 

shares

२० असार, काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा इक्वेडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । इक्वेडर विरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । मेसीले उक्त खेलमा एक गोल र दुई एसिस्ट गरेको थिए ।

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए । दोस्रो हाफको ८४ औँ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए । इन्जुरी टाइममा तेस्रो मिनेटमा फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरेका थिए ।

फाइनलमा प्रवेशका लागि अर्जेन्टिनाले अब कोलम्बियाको सामना गर्ने ।

वि.सं.२०७८ असार २० आइतवार ११:०४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...