back
CTIZAN AD

युक्रेनमाथि ४-० गोलले जित निकाल्दै इंग्ल्यान्ड अन्तिम चारमा

वि.सं.२०७८ असार २० आइतवार

711 

shares

२० असार, काठमाडौँ । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार विहान सम्पन्न भएको क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमै कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप ३ गोल गरेका थियो ।

दोस्रो हाफको ४६ औँ मिनेटमा ह्यारी माग्युरले गोल गर्दै इंल्याण्डको अग्रता दोब्बर पारेका थिए । दोस्रो गोलको पाँच मिनेटपछि इंग्ल्यान्डका कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो र इंल्याण्डका लागि तेस्रो गोल गरेका थिए । इंग्ल्यान्डका लागि जोर्डन हेन्डर्सनले ६३ औँ मिनेटमा चौथो गोल गरेका थिए ।

इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

वि.सं.२०७८ असार २० आइतवार १०:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...