back
CTIZAN AD

स्पेनलाई पराजित गर्दै इटाली युरो २०२० काे फाइनलमा

वि.सं.२०७८ असार २३ बुधवार

642 

shares

२३ असार, काठमाडौँ । स्पेनलाई पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ।  बुधबार विहान सकिएको पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै युरो २०२० को फाइनलमा प्रवेश गरेको हो । ]

यी दुई टिम बिचको खेल निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा रोकिएको थियो । खेलको ६० औँ मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको ८० औँ मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल फर्काएका थिए ।

९० मिनेटको खेल पछि थपिएको ३० मिनेट अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका लागि ड्यानी ओल्मो र अल्भारो मोराटा गोल गर्नबाट चुकेका थिए ।

इटाली सन् २०१२ पछि पहिलाे पटक युरो कपको फाइनलमा पुगेको हो ।

वि.सं.२०७८ असार २३ बुधवार १०:१८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...