back
CTIZAN AD

सानिमा जनरल इन्स्योरेन्सको संचालक समितिमा पोखरेल र श्रेष्ठ

वि.सं.२०७८ असार २४ बिहीवार

768 

shares

२४ असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्समा शेयरधनीहरुको तर्फबाट संचालक समितीमा दुईजना चयन भएका छन् । कम्पनीको तेस्रो वार्षिक साधरणसभाले संचालक समितीमा प्रपुज पोखरेल र प्रकासमान श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।
यस्तै सभाले सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेण्ट लाई कम्पनीको वार्षिक लेखा परिक्षकमा नियुक्त गर्ने संचालक समितीको प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यलयमा सभा सम्पन्न भएको थियो । सभामा लामिछानेले एनएफआरएस बमोजिमको वित्तिय विवरण पेश गरेका थिए जुन सर्वसम्मत रुपमा पारित भएको थियो ।

वि.सं.२०७८ असार २४ बिहीवार ०४:५२ मा प्रकाशित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...