back
CTIZAN AD

चीनबाट ८ लाख डोज खोप बोकेर नेपाल अबतरण गर्यो वायुसेवा निगमको जहाज

वि.सं.२०७८ असार २५ शुक्रवार

756 

shares

२५ असार, काठमाडौं । चीनबाट खरिद गरिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप बोकेर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

सरकारले चीनबाट खरिदका लागि सम्झौता गरेको कोरोना भाइरस विरुद्धको ४० लाख डोज भेरोसेल खोप मध्ये पहिलो चरणको ८ लाख खोप आज बिहान साढे ६ बजे नेपाल भित्रिएको हो ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरे अनुरुप पहिलो चरणको खोप आज ल्याइएको हो । सरकारले खरिद सम्झौता गरेको ४० लाख मध्ये अब बाँकी ३० लाख डोज खोप प्रत्येक साता ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । file -photo-MOFA

वि.सं.२०७८ असार २५ शुक्रवार ०९:२४ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...