back
CTIZAN AD

बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार २५ शुक्रवार

696 

shares

२५ असार, काठमाडौं । बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार विहिबार प्रदेशमा काठमाडौंका २७ वर्षीय पुरुष र ७८ वर्षीया महिला गरी २ जना, ललितपुरकी ७० वर्षीया महिला र चितवनका ९८ वर्षीय पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।

बिहीवार थपिएका ४ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,९९८ पुगेको छ ।

त्यसैगरी प्रदेशमा बिहीवार पिसीआर र ऐन्टिजेन गरी दुवै प्रविधिबाट गरिएको ३८८७ नमुना परीक्षणमा ८७९ जना संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं, ललितपुर र चितवनमा थपिएका छन् । प्रदेशमा हाल २४५ जना आइसीयु र ८८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

विहीबार थपिएका ८७९ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ४९ हजार ५६५ पुगेको छ भने कूल् संक्रमित मध्ये ३ लाख ३७ हजार ३३४ जना संक्रमणबाट मुक्त भएका छन् ।

बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु

 

 

वि.सं.२०७८ असार २५ शुक्रवार ०९:३१ मा प्रकाशित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...