back
CTIZAN AD

बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार २४ बिहीवार

633 

shares

२४ असार, काठमाडौं । बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा बुधवार नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा काठमाडौंका ७६ र ५९ वर्षीया २ महिला, ललितपुरका ५६ वर्षीय, धादिङका ७० वर्षीय र मकवानपुरका ५१ वर्षीय, नुवाकोटका ८६ र ६२ वर्षीय तथा सिन्धुपाल्चोकको १४ र ७२ वर्षीय २ पुरुष गरी ९ जनाको निधन भएको हो ।

बुधवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म ३८९४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी प्रदेशमा बुधवार गरिएको पिसीआर र ऐन्टिजेन गरी ५४०६ नमुना परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं, ललितपुर र चितवनमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । बिहीवार थपिएका १२१७ जनासँगै प्रदेशमा हालसम्म ३ लाख ४८ हजार ६९४ पुगेको छ । ती मध्ये ३ लाख ३६ हजार ५४८ जना निको भएका छन् । प्रदेशमा हाल २१९ जना आइसीयु र ७५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

वि.सं.२०७८ असार २४ बिहीवार ०९:१९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...