back
CTIZAN AD

कार्यदलको बैठककै बीच माधव नेपाललाई भेट्न पुगे घनश्याम

वि.सं.२०७८ असार २७ आइतवार

627 

shares

असार २७, काठमाडौं । नेकपा (एमाले)का विवाद समाधानको लागि गठित कार्यदलको बैठक ८ घण्टादेखि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि जारी बैठकमा नेताहरु विवाद समाधानको खोजीमा छन् ।

कार्यदलको बैठक जारी रहेकै बेला कार्यदल सदस्य नेता घनश्याम भुसाल भने वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । कार्यदलको बैठक जारी रहेकै बेला उनी नेता नेपाललाई भेट्न बानेश्वर पुगेका थिए ।

उनी केहि समय अघि बैठक स्थलमा प्रवेश गरिसकेका छन् ।

कार्यदलले आज नै सहमतिको घोषणा गर्ने तयारी गरेको छ । तर, केहि विवादका विषयहरुमा भने सहमति नभईसकेको बुझिएको छ ।

वि.सं.२०७८ असार २७ आइतवार १७:४७ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...