back
CTIZAN AD

कतार प्रवेशमा नयाँ मापदण्ड, नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७८ असार २७ आइतवार

987 

shares

२७ असार, कतार । कतार सरकारले कतार प्रवेशका लागि भोली (१२ जुलाई–असार २८ गते) देखि लागू हुने गरी मापदण्डमा केही संशोधन गरेको छ ।

कतारस्थित नेपाली दूतावासले एक सूचना जारी गदैै कतार सरकारद्धारा जारी गरिएको संशोधित मापदण्डबारे जानकारी गराएको छ ।

दूतावासको सूचना अनुसार कतार प्रवेश गर्ने नेपाली यात्रुले नेपालमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्र कोभिड १९ नेगेटिभ पिसीआर लिनुपर्नेछ ।

यात्रा गर्नुभन्दा ७२ घण्टादेखि कम्तिमा १२ घण्टाअधि अनिवार्य रुपमा एहतराइज वेवसाइट www.ehteraz.gov.qa   मा अनलाईनबाट प्रि रजिष्ट्रेशन गरेर आवस्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल्स अथोराइजेशन प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नुपर्नेछ ।

May be an image of text

वि.सं.२०७८ असार २७ आइतवार २०:३६ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...