back
CTIZAN AD

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

वि.सं.२०७८ असार २९ मंगलवार

777 

shares

२९ असार, काठमाडौँ । एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड भएको छ । कम्पनीले ८ दशमलव ५ प्रतशित व्याजदरको १० वर्ष अवधिको ऋणपत्र निष्काश तथा विक्री खुला गरेको थियो । कम्पनीले १ हजार प्रति ऋणपत्रका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र असार ६ गतेदेखि असार ३० गतेसम्म निष्काशन गरेको थियो ।

३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको थियो ।

वि.सं.२०७८ असार २९ मंगलवार १४:२९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...