back
CTIZAN AD

लुम्बिनीको उत्कृष्ट शिक्षकमा खेमलाल र अर्जुन सम्मानित

वि.सं.२०७८ असार २९ मंगलवार

825 

shares

२९ असार, बुटवल । खेमलाल जोशी शर्मा र अर्जुन पौडेल लुम्बिनी प्रदेशको उत्कृष्ट शिक्षकका रुपमा सम्मानित एवं पुरस्कृत भएका छन् ।

लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सामाजिक विकास डिभीजन कार्यालयले असार २७ गते गरेको घोषणामा महाकवि देवकोटा मावि सुनवलका शिक्षक खेमलाल शर्मा जोशी र नवजीवन मावि बर्दघाटका शिक्षक अर्जुन पौडेल पुरस्कृत तथा सम्मानित भएका छन् ।

No description available.

सो डिभिजनको असार १५ गते भएको निर्णय अनुसार विद्यालयतर्फ कान्ति मावि वुटवल र महाकवि देवकोटा मावि सुनवललाई उत्कृष्ट घोषणा गरिएको छ । घोषित शिक्षक र विद्यालयलाई आजै पुरस्कार तथा सम्मान दिइएको छ ।

 

वि.सं.२०७८ असार २९ मंगलवार १४:२७ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...