back
CTIZAN AD

नेकपाका महासचिव विप्लवले भेटे पूर्वमाओवादीका नेताहरु

वि.सं.२०७८ साउन ३ आइतवार

792 

shares

३ साउन, काठमाडौं । केही दिनदेखि राजनीतिक भेटघाटमा व्यस्त रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले एमाले प्रवेश गरेका पूर्व माओवादीहरुलाई पनि भेट गरेका छन् ।

नेता विप्लवले आइतवार नेता लेखराज भट्टको निवासमा पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, प्रभु शाह र मणि थापालाई भेट गरेका हुन् ।

महासचिव विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शिर्ष नेतृत्वहरुसँग घेटघाट गरेका थिए ।

वि.सं.२०७८ साउन ३ आइतवार १९:३६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...