back
CTIZAN AD

संसदमा देउवाको सम्बोधन : ऋण खोजेर भएपनि सबैलाई खोप लगाउँछौ

वि.सं.२०७८ साउन ८ शुक्रवार

711 

shares

साउन ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण खोजेरै भएपनि सबै नेपालीलाई कोरोनाविरुद्व खोप लगाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधि सभामा आफ्नो पक्षमा विश्वासको मत दिने दल तथा सांसदहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘खोपको कुरा हाम्रो प्राथमिकता हो, ऋण लगाएर, सापट मागेर भएपनि, जहाँ–जहाँबाट पाइन्छ, जति महंगो भएपनि हामीले किनेर नेपाली जनतालाई पुर्याउने प्रतिबद्धता गरेका छौं’, देउवाले भनेका छन्, ‘जसरी पनि पुर्याउने हामी विश्वास दिलाउन चाहन्छौं ।’

उनले विपक्षी एमालेलाई सरकारको विरोधभन्दा सरकारका काममा सहयोग गर्न आग्रह गरे । देउवाले बाँकी समयमा देखिने गरि काम गर्ने विश्वास दिलाए । देउवाले आफुँलाई निकै अनुभवि नेताहरुको साथ रहेको भन्दै काम गर्न सकिने विश्वास देखाए ।

‘के कार्यकाल चल्ला खै यो वर्ष भन्ने प्रश्न छ, यो कार्यकालमा हामी मिलेर केहि न केहि दिर्घकालिन रुपमा देखिने केहि काम गर्न चाहन्छौं, म प्रतिबद्धता व्यक्त गर्छु केहि गरेरै देखाउँछौं’ देउवाले भने, ‘हाम्रो यो संयुक्त सरकार छ, यसमा एक सय एक अनुभवी नेताहरु हुनुहुन्छ, पुष्पकमल दाहाल जी हुनुहुन्छ, जसपाका उपेन्द्र जीलगायत नेता हुनुहुन्छ, सबै साथीहरुको समर्थन प्राप्त भएको छ ।’

वि.सं.२०७८ साउन ८ शुक्रवार १५:५५ मा प्रकाशित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...