back
CTIZAN AD

भोलीबाट लामो दुरीका सवारीसाधन संचालन हुने, टिकट काटेर मात्र यात्रा गर्न अनुरोध

वि.सं.२०७८ साउन ८ शुक्रवार

1.1K 

shares

८ साउन, काठमाडौँ । सरकारले भोलिबाट लामो दुरीका सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले साउन ४ गतेको मन्त्रीपरिषद् निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका निकायहरुबाट परीक्षा कार्याक्रमहरु सार्वजनिक भएकोले देशका विभिन्न भागबाट हुने परीक्षाार्थी तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन यस्तो निर्णय गरेको जनाएको छ ।

सरकारले तोकेको जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात संचालन व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

यात्रा गर्ने यात्रुलाई अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...