back
CTIZAN AD

झलारीमा एफएम रेडियो सञ्चालन

वि.सं.२०७३ फागुन ८ आइतवार

882 

shares

 ८ फागुन,कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० मा झलारी मिडिया प्रालिले झलारी एफएम १०५ दशमलव ९ मेगाहर्ज सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा आएको ५०० वाट क्षमताको सो एफएमबाट कञ्चनपुर कैलाली, डडेल्धुराका केही क्षेत्र र निकटवर्ती भारतीय क्षेत्रमा सुन्न सकिने प्रालिका अध्यक्ष वसन्तराज भट्टले बताउनुभयो ।

एफएमबाट मनोरञ्जनात्मक कार्यक्रमसँगै, चेतनामूलक कार्यक्रम र नियमित समाचार प्रसारण गरिने उहाँले बताउनुभयो । एफएम स्थापनाका लागि रु ४१ लाख खर्च गरिएको छ ।

शनिबारदेखि नियमित प्रसारण सुरु गरेको झलारी एफएमसँगै यस क्षेत्रमा एफएम रेडियोको सङ्ख्या दुई पुगेको छ । एक सय दुई दशमलव दुई मेगाहर्जको प्रभु एफएम झलारीमा सात वर्षदेखि सञ्चालनमा रहेको छ ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०४:५५ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...