back
CTIZAN AD

बढि कर तिर्नेमा दोस्रो नेपाल टेलिकम

वि.सं.२०७८ साउन १४ बिहीवार

603 

shares

१४ साउन, काठमाडौँ । नेपाल सरकारलाई बढि कर तिर्ने अग्रणी कम्पनिको दोस्रो नम्बरमा नेपाल टेलिकम परेको छ ।

आर्थिकवर्ष २०७७/०७८ मा सरकारलाई धेरै कर तिर्ने मुख्य तीन कम्पनीको सूचीमा दूरसञ्चार क्षेत्रका दुई कम्पनी रहेका छन् । बढि कर तिर्ने सूचीको पहिलो नम्बरमा भने बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल रहेको छ भने तेस्रोमा एनसेल रहेको छ ।

गत आर्थिक वर्षमा टेलिकमले अग्रिम आयकर र भ्याट गरी कूल ९ अर्ब कर बुझाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा भने यो कम हो ।

नेपाल टेलिकमको आय गिरावट हुनुमा अन्तर्राष्ट्रिय कलमा आएको कमी, कोरोनाका कारण म्यासेन्जर, भाइबर, ह्वाट्सएप तथा विभिन्न एपको प्रयोगलाई कारण मानिएको छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १०:२० मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...