back
CTIZAN AD

काँग्रेस क्रियाशिल सदस्यता विवाद समितिले सच्याएर बुझायो प्रतिवेदन, ९६ प्रतिशत सदस्यताको टुंगो

वि.सं.२०७८ साउन १४ बिहीवार

771 

shares

१४ साउन, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सच्याइएको प्रतिवेदन पार्टीलाई प्रतिवेदन बुझाएको छ ।

रमेश लेखक नेतृत्वको उक्त समितिले मंगलबार बुझाएको क्रियाशील सदस्यता बारेको प्रतिवेदन अपुरो भएको भन्दै सभापति शेरबहादुर देउवाले सच्याएर ल्याउन २४ घण्टाको समय दिएका थिए । आज बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समितिले सच्याएर ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगो लागेको प्रतिवेदन बुझाएको हो ।

समितिका सदस्य प्रदिप पौडेलले झण्डै सय वडामा विवाद रहेर नटुंगिएको ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगो लगाएर प्रतिवेदनमा भएका त्रुटीहरू सच्याइएको जानकारी दिए । उनले सप्तरी, बारा, धनुषा, सिन्धुपाल्चोक, नुवाकोटमा रहेको विवाद जटिल भएकाले त्यसको समाधानका लागि पार्टीको शीर्ष नेतृत्वलाई जिम्मेवारी दिइएको बताए । । क्रियाशिल सदस्यता विवाद समाधान हुन अब ४ प्रतिशतमात्र रहेको जनाउँदै उनले अब अधिवेशनका लागि बाटो खुलेको बताएका छन् ।

File Pic

वि.सं.२०७८ साउन १४ बिहीवार १८:२६ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...