back
CTIZAN AD

कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ८ जनाको मृत्यु

वि.सं.२०७८ साउन १५ शुक्रवार

867 

shares

१५ साउन, काठमाडौं । कोरोना संक्रमणबाट बिहीवार बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बिहीवार मृत्यु हुनेमा भक्तपुरका ७२ वर्षीया महिला र ७९ वर्षीय पुरुष, काठमाडौंका ८१ र ६८ वर्षीय २ पुरुष, दोलखाका ६६ वर्षीय पुरुष, धादिङकी ६४ वर्षीय पुरुष, मकवानपुरकी ६१ वर्षीया महिला र सिन्धुपाल्चोकका ४२ वर्षीय पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।
बुधवार थपिएका ८ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०३९ पुगेको छ ।

त्यस्तै प्रदेशमा बुधबार गरिएको ६,५८८ नमुना परीक्षणमा १३७४ जना नयाँ संक्रमित थपिएका छन् भने सोहि अवधिमा ७७१ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

बिहीवार थपिएका १३७४ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ७२ हजार ४५२ पुगेको छ भने कूल संक्रमित मध्ये ३ लाख ५७ हजार ४६१ जना निको भइसकेका छन् ।

हाल प्रदेशका विभिन्न अस्पतालको आइसीयुमा २३८ जना र भेन्टिलेटरमा ८६ जनाको उपचार भइरहेको छ ।

बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०३१ पुग्यो

वि.सं.२०७८ साउन १५ शुक्रवार ०९:४० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...