back
CTIZAN AD

आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

वि.सं.२०७८ साउन १८ सोमवार

681 

shares

१८ साउन, काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन (आइएमई पे) र साइकल सिटी नेटवर्क नेपाल
(ग्रीन वे) बीच सम्झौता भएको छ ।

नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकलयात्रीलाई प्रदान गर्ने नगद प्रोत्साहन आइएमई पेमार्फत प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रबर्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिर साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिने बताइएको छ।

वि.सं.२०७८ साउन १८ सोमवार १३:५१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...