back
CTIZAN AD

निर्वाचन आयोगद्धारा अखण्ड नेपालसहित ४१ पार्टीको दर्ता खारेजी, कुन–कुन परे ? हेर्नुहोस् सूची

वि.सं.२०७८ साउन १९ मंगलवार

624 

shares

साउन १९, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ। मंगलबार एक सूचना सार्वजनिक गर्दै आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेजी गरेको जनाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण नगरेका दलहरुको दर्ता खारेज गरिदिएको हो । उनका अनुसार आयोगले खारेज भएका दलहरुको नाम, झण्डा, चुनाव चिन्ह पनि नपाउने गरि खारेज गरिदिएको छ ।

आयोगको यो निर्णयसँगै दर्ता भएको १३६ दलमध्ये ९५ मात्रै दल बाँकी रहेका छन् ।

आयोगले जनाएअनुसार दर्ता खारेजी हुनेमा अखण्ड नेपाल पार्टी, राष्ट्रिय जनएकता पार्टी, नागरिक समाजवादी पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी लगायतका रहेका छन्।

यी हुन् अन्य दल

वि.सं.२०७८ साउन १९ मंगलवार १५:५५ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...