back
CTIZAN AD

दोस्रो टि-२० मा पनि अष्ट्रेलिया बंग्लादेशसँग ५ विकेटले पराजित

वि.सं.२०७८ साउन २१ बिहीवार

756 

shares

२१ साउन, काठमाडौँ । अष्ट्रेलिया र बंग्लादेश बिच भएको  दोस्रो टि-२० मा पनि अष्ट्रेलिया ५ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा मिचल मार्शले सर्वाधिक ४५ रन बनाएका थिए भने बंग्लादेशका लागि बलिङ्गमा मुश्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिएका थिए ।

अष्ट्रेलियाले दिएको १२२ रनको सामान्य लक्ष्य बंग्लादेशले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । बंग्लादेशका लागि अफिफ हुसैन ३७ र नुरुल हशन २२ रन बनाएर नटआउट रहदैँ टिमलाई जित दिलाएका थिए । अष्ट्रेलियाका लागि बलङ्गिमा जाम्पा, हेजलवुड, स्टार्क, एघार र टाईले समान १/१ विकेट लिएका थिए ।

जितसँगै बंग्लादेशले ५ खेलको टि-२० श्रृखलामा २-० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १२:१५ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...