back
CTIZAN AD

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण–साउन महिनापछि कोरोना संक्रमण घट्दै जान्छ

वि.सं.२०७८ साउन २१ बिहीवार

627 

shares

२१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनादेखि कोरोना संक्रमण हुनेको संख्या क्रमश घट्दै जाने बताएको छ ।

प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले एक तथ्यांक प्रस्तुत गर्दै साउनमा ५३,३०७, भदौमा ४५,७२६, असोजमा ३८,५९७, कात्तिकमा ३१०४४, मंसिरमा २५ हजार १८३ जना गरी १ लाख ९३ हजार ८५६ जना संक्रमित थपिने प्रक्षेपण गरिएको जनाएको छ ।

त्यसैगरी सोहि अवधिमा १ लाख ५५ हजार सामान्य, २९ हजार ७८ जना जटिल र ९ हजार ६९३ जनामा गम्भीर समस्या देखिने पनि मन्त्रालयले प्रक्षेपण गरेको छ ।

May be an image of text

वि.सं.२०७८ साउन २१ बिहीवार १४:०१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...