back
CTIZAN AD

टेलिकमको रिचार्ज सेवा सुचारु, यस्तो रहेछ समस्या आउनुको कारण

वि.सं.२०७८ साउन २१ बिहीवार

639 

shares

२१ साउन, काठमाडौं । नेपाल टेलिकमले बिहीवार बिहानदेखि रिचार्जमा आएको समस्या अहिले समाधान भएको जनाएको छ ।

टेलिकमले आज बिहानMPoS सिष्टमलाई जोड्ने लिंकमा आएको प्राविधिक समस्याका कारण केही MPoS प्रबिधि मार्फत् हुने रिचार्जमा समस्या आएको र त्यसको मर्मत सम्भार गरी सेवा सुचारु भएको एक सूचनामार्फत् जनाएको हो ।

May be an image of text that says 'MPoS रिचार्ज सम्बन्धि जरुरी सूचना आज मिति २०७८ साल साउन २৭ गते बिहिबार बिहान MPoS सिष्टमलाई जोड़ने Link मा आएको प्राबिधिक समस्याको कारण केही समय MPoS प्रबिधि मार्फत हुने रिचार्जमा समस्या देखिएकोमा लिंक मर्मत सम्भार गरी सेवा सुचारू गरिसकिएको ब्यहोरा जानकारी गराईन्छ| यसबाट गाहकबर्गमा पुग्न गएको असुबिधाको लागि कम्पनी क्षमाप्रार्थि छ। STAY SAFE STAY CONNECTED राष्ट्रको सुज्चार NEPAL TELECOM'

वि.सं.२०७८ साउन २१ बिहीवार १४:१८ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...