back
CTIZAN AD

कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७८ साउन २४ आइतवार

642 

shares

२४ साउन, काठमाडौँ । कुमारी क्यापिटल मार्फत सञ्चालित कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कुमारी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनको लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार बुक क्लोजको अघिल्लो दिन अर्थात आज (साउन २४) गते सम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।

कोष व्यवस्थापक कुमारी क्यापिटलले बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ ९करसहित० नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७८ साउन २४ आइतवार १२:०१ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...