back

सरकार परिवर्तनसँगै रोकिएको मौद्रिक नीति आज आउँदै

वि.सं.२०७८ साउन २९ शुक्रवार

429 

shares

साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक हुनेछ ।

साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भएको थियो ।

अहिले मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । जनाइएअनुसार सञ्चालक समितिले पारित गरे पश्चात नीति सार्वजनिक हुनेछ ।

अघिल्लो वर्ष साउन २ मा मौद्रिक नीति सार्वजनिक भएको थियो । तर, सरकार परिवर्तन भएसँगै सार्वजनिक गर्नका लागि ठिक्क पारिएको नीति सरकारले रोकिदिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले नियुक्तीकै दिन नीति आउन ढिलाई हुने बताएका थिए । उनले धेरै विषयहरु समेट्न आवश्यक रहेको बताएका थिए ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १३:०७ मा प्रकाशित

अवरुद्ध सडकहरु खुलाउन सरकारको पहल सुरु

अवरुद्ध सडकहरु खुलाउन सरकारको पहल सुरु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन...

जेनजी आन्दोलनमा गएका थुक्तेन ११ दिनदेखि बेपत्ता

जेनजी आन्दोलनमा गएका थुक्तेन ११ दिनदेखि बेपत्ता

दाने बोहरा,सिमकोट, (हुम्ला) । हुम्ला घर भइ हाल काठमाडौँमा बस्दै...

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा बढी प्रतिबद्धता

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा बढी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका...

अविरल वर्षाका कारण ७०० बिघाहभन्दा बढी धानबाली डुबानमा

अविरल वर्षाका कारण ७०० बिघाहभन्दा बढी धानबाली डुबानमा

नवलपरासी । हालैको अविरल वर्षात् बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन...

कति तोकिएको छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?

कति तोकिएको छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना !

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...