back
CTIZAN AD

एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

वि.सं.२०७८ साउन ३१ आइतवार

648 

shares

३१ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन ३१ गते हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।

र्बोडले बैंकलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । एक्सेलले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको लागि एनआईबिएल एस क्यापिटल नियुक्त गरिसकेको छ।

वि.सं.२०७८ साउन ३१ आइतवार १७:०४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...