back
CTIZAN AD

बाघको आक्रमणबाट हुमकान्त घाइते

वि.सं.२०७३ फागुन १० मंगलवार

882 

shares

१० फागुन, वालिङ  । स्याङ्जाको कालिकाकोट गाविस–७ आङभाङमा आज बाघको आक्रमणबाट स्थानीय हुमकान्त चापागाई घाइते भएका छन् ।

प्रहरी कार्यालय वालिङका अनुसार घर नजिकैको बारीमा काम गर्ने क्रममा ६० वर्षीय चापागाईलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका चापागाईको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । रासस

वि.सं.२०७३ फागुन १० मंगलवार १३:०० मा प्रकाशित

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै...

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा...

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...