back
CTIZAN AD

मलेसियामा कोरोनाबाट मृत्य भएका १५ नेपालीको अस्तुसहित २४ शव ल्याइयो

वि.सं.२०७८ भदौ ६ आइतवार

672 

shares

६ भदौ, काठमाडौं । मलेसियामा कोरोना संक्रमणका कारण मृत्यु भएका १५ सहित २४ नेपालीको शब र अस्तु नेपाल ल्याइएको छ ।

बैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार शुक्रबार कोरोना संक्रमण भएर मृत्यु भएका १५ र अन्य घटनामा मृत्यु भएका ९ सहित १४ जनाको शब र अस्तु नेपाल ल्याइएको हो ।

कोरोना संक्रमणपछि मलेसियाबाट नियमित उडान नभएका कारण रोकिएका शबहरुको एकैपटक संकलन गरेर नेपाल ल्याइएको हो । जसमा कोरोना संक्रमणबाट मृत्यु भएका १५ नेपालीको अस्तुमात्र नेपाल ल्याइएको हो ।

कोरोना संक्रमणका कारण पछिल्ला केही समययता १५ देखि महिना दिनको एकैपटक शब संकलन गरेर ल्याउने गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७\०७८ मा विभिन्न देशमा विभिन्न घटनामा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो एक दशमा विदेशमा झण्डै १० हजार विभिन्न घटनामा ज्यान गुमाएको पनि बोर्डले जानकारी दिएको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार ११:४९ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...