back
CTIZAN AD

आरसी कोलाका उत्पादन अब नेपाली बजारमा

वि.सं.२०७८ भदौ ७ सोमवार

681 

shares

७ साउन, काठमाडौ । भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेय उत्पादनको उत्पादन नेपाली बजार उपलब्ध हुने भएको छ । कम्पनीका अनुसार आरसी कोला, माइट्टी रेन, आरसीक्यू लेमन लाइम, आरसीक्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटरलगायतका प्रडक्ट देशभर उपलब्ध हुनेछन् ।

आरसी कोला पुरानो र चिरपरिचित अमेरिकी ब्राण्ड हो । यसको उत्पादनका लागि आवश्य पर्ने कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिने कम्पनीको भनाइ छ । मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रक्रियामा आरसी कोला तयार पारिन्छ ।

सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन शुरु गरिएको आरसी कोलाले विगत ११६ वर्षदेखिसंसारभरका उपभोक्तामा लोकप्रिय छ ।
आरसीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायबाट अनुमोदन तथा नियमनसमेत हुँदै आएको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार ०७:४६ मा प्रकाशित

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...