back
CTIZAN AD

लक्ष्यमा पुग्ने सम्भावना न्यून

वि.सं.२०७३ फागुन ११ बुधवार

879 

shares

११ फागुन,कलैया । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानसहित सुपरजोन कार्यक्रम सञ्चालनका लागि करिब रु ३३ करोड बजेट व्यवस्था भएकामा कार्यक्रमको लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको छ ।

सुपरजोन कार्यक्रमका प्रमुख भूगलकिशोर तिवारीका अनुसार चालु आवका लागि मत्स्यपालनतर्फ रु २९ करोड ९२ लाख पाँच हजार, मत्स्य नर्सरीतर्फ रु दुई करोड ५७ लाख पाँच हजार, पोस्ट हवैस सेन्टर र कस्टम हायरिङ सेन्टरका लागि रु १०÷१० लाख, मिनी ल्याब स्थापनाका लागि रु एक लाख ५० हजार, परियोजना अभिमुखीकरणका लागि रु एक लाख पाँच हजार तथा कृषि अध्ययन संस्थान स्थापनाको लागि रु एक लाख बजेटेको व्यवस्था गरिएको छ ।

नयाँ पोखरी निर्माण र मत्स्य नर्सरी निर्माणका लागि कृषकले आवेदन दिएका छन् । नयाँ पोखरी निर्माणको लागि छुट्याइएको बजेट फ्रिज हुन नदिन सिँचाइसम्बन्धी कार्यक्रमको लागि बजेट रकामान्तरण गर्न स्वीकृति लिइने तिवारीले बताउनुभयो । आगामी पाँच वर्षभित्रमा सुपरजोन कार्यक्रमअन्तर्गत करिब एक हजार क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरिने बताइएको छ ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०९:४३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...