back
CTIZAN AD

तयारी पुरा नभएको भन्दै एमाले स्थायी समिति बैठक ४ घण्टाका लागि सारियो

वि.सं.२०७८ भदौ ८ मंगलवार

630 

shares

भदौ ८, काठमाडौं । १० बुँदे कार्यान्वयनको मोडालिटी तयार पार्न भन्दै बोलाइएको एमाले स्थायी समिति बैठक ४ घण्टाका लागि सरेको छ । मंगलबार ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

जनाइएअनुसार १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्ने जिम्मा पाएका नेताहरु अहिले छलफलमै छन् । उनीहरुले १० बुँदे कार्यान्वयनका ठोस मोडालिटी तयार पार्नेछन् । जसलाई स्थायी समितिले अनुमोदन गर्नेछ ।

आजको बैठकमा हालसम्म उपस्थित नभएका एमालेका तेस्रो धारका नेताहरु पनि उपस्थित हुने कार्यक्रम छ ।

माधवकुमार नेपाल एमालेबाट छुट्टिएसँगै सोमाबार मात्रै एमालेका तेस्रो धार र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वयन गर्नेबारे सहमति भएको थियो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १२:३६ मा प्रकाशित

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...